नियम १९
करार गराएर मात्र काममा लगाउनु पर्ने

इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीले कुनै व्यक्तिलाई जलयात्रा सम्बन्धी काममा लगाउ“दा अनुसूची–५ बमोजिमको ढा“चामा करार गरी लगाउनु पर्नेछ ।